अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

बामदेव गौतमलाई राष्ट्रियसभाः प्रधानमन्त्री ओलीलाई गलपासो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हात कमाउदै सो पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा शिफारिस गर्नुपर्ने अवस्थाको सृजना भईरहेको छ। पार्टी भित्रको समीकरणका कारण यस्तो अवस्था सृजना भएको छ। यदि गौतम ओलीसंग भड्किए भने पार्टि भित्रको शक्तिसन्तुलनमा असर पर्ने पक्का छ। यस बिषयमा प्रधानमन्त्री  ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल