काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ। अब निर्देशिका बमोजिम अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले शुल्क लिने बाटो पनी खुला भएको छ । अब मन्त्रालयले अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने वातावरण खुल्ला भएको छ । त्यस्को