अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्र सञ्चालन

काठमाण्डौ – चितवनमा विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी मात्र गाडी चलेको छ । आज बिहान कालीखोला आसपास मुसलधारे पानी परेको थियो । त्यसपछिरामनगर र तीन किलोमा पहिरो र पहिरोकोलेदो झरीरहेकोले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ । साना–साना खोल्सा पनि पानी परेसंगै गाडी वारपार गर्न समेत