काठमाडौं । बुधबार थप १हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९सय १८ जना डिस्चार्ज भएका छन यो संगै निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।