अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा गर्ने, यस्तो छ तयारी

काठमाडौं । कोरोना भाईरस संक्रमण बृद्धि भईरहँदा राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा चरणबद्ध ढंगले गर्ने बताएको छ । यसको न्यूनिकरण तथा रोकथामको टुंगो नलाग्नेदेखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी चरणबद्ध ढंगले गर्ने सुझाबसहितको प्रतिवेदन बुझाएको छ । ओपन बुक पद्धति