८ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

पठाओ राइडरले गरे कार्यालयमा तोडफोड

काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन ।राइडरहरुले केही समय यता कम्पनीले कमीसन धेरै लिगेको भन्दै कार्यलयमा घेराउ गरेका थिए । सोमबार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाउदै गरेर्दा राइडरहरुको एक समुहले कार्यलय तोडफोड गरेको प्रहरीले जनाएको छ ।राइडरहरुले आज