७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

३ जना मृत अवस्थामा फेला परे

काठमाडौं । विभिन्न स्थानहरुमा ३ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा सुनसरी, बर्जु गाउँपालिका ३ फारम चोक नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेका छन । त्यस्तै बाँके, कोहलपुर नगरपालिका ६ बुद्धचोक डेरा गरी बस्ने कैलाली जानकी गाउँपालिका४ घर भएका ४१