अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

पुल्चोक झडपमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको हो। अहिलेसम्म पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन,