अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

कुन निर्जीवन बीमा कम्पनीको कति बीमा शुल्क ? (हेर्नुहोस् लिष्टसहित)

काठमाडौं । गत असार मसान्त सम्ममा १९ ओटा निर्जिवन बिमा कम्पनीहरुले मात्रै डेढ अर्व कमाएका छन । १९ ओटा निर्जिवन बिमा कम्पनीहरु मध्ये सबैभन्दा बढी बीमा शुल्क सगरमाथाले उठाएको छ । सगरमाथा इन्स्योरेन्सले ३० करोड बिमा शुल्क संकलन गरेको छ । बीमा बजारमा कोरोनाको प्रभाव बीमा शुल्क घटेको छ ।