अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

कोरोनाबाट वीरगञ्जमा थप दुई पुरुषको ज्यान गयो

काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलीरहेको कोभिड १९ बाट वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुष रहेको अस्पतालले जनाएको छ । बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा कोभिडबाट