नक्कली सुन धितो राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिससिंह सिजापतीसहित ऋणी पूर्ण राई, देवानन्द राई र सन्दीप लिम्बु पक्राउ रहेको प्रहरीले