अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

सहसचिवद्वय ढकाल ल्हासा र मगर हङकङकाे महावाणिज्यदुत नियुक्त

काठमाडाैं । सरकारले सचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिज्यदुतमा नियुक्त गरेकाे छ । आइतबार बसेकाे मन्त्रीपरिषद बैठकले रानामगरलाई हङकङ र ढकाललाई ल्हासाकाे महावाणिज्यदुतमा नियुक्त गरेकाे छ । सहसचिवद्वय उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेटमा जन्मिएका हुन । रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको हाे । ढकाल