अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

निषेधाज्ञाको आठौँ दिन यस्तो छ काठमाडौंको अवस्था (तस्विरसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ । काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो भने एक साता थप गर्दै १७ गतेसम्म निषेधाज्ञा बढाएको हो । निषेधाज्ञा