अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

निषेधाज्ञाको पाँचौ दिन यस्तो छ काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ । काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो । निषेधाज्ञा जारी गरेको आज पाचौ दिन हो । अनावश्यक रुपमा हिड्नेलाई