अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

बुटवलका ५४ वर्षीय पुरुषको भक्तपुरमा मृत्यु

काठमाडौं । नेपालमा थप एकजनाको कोरोना भाइरसबाट मुत्यु भएके छ । बुटवलको कोरोना संक्रमित ५४ वर्षीय पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मिगौला रोगबाट पिडित उनको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।