कठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल पहिरोमा हराएका मध्ये थप तीन जनाको लास भेटीएके छ । आज विहान १ बालक र दुई महिलाको शव भेटीएको प्रहरीले जानकारी दिएको छ । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।यो भन्दा अगाडि २५