अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

सुरक्षित भएर तीज पर्व मनाउन प्रमुख खुलालको आग्रह

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । विशेषगरी नेपाली नारीहरुले मनाउने हरितालि तीजका अवसरमा आज एक सन्देश मार्फत उहाँले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराउनुभएको छ । प्रमुख