अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

कोरोना संक्रमणबाट धरानमा ७१ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ की ७१ वर्षी संक्रमितको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको एन्फा क्वारेन्टाइनबाट स्वाब संकलन गरि कोरोना पुष्टि भएको थियो । अस्पतालमा २४ गते भर्ना भइ आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले