अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

काठमाडौं । गएरातिको अविरल बर्षापछि बुङगल नगरपालीका ५ मिडीमा गयराती १ः१५ बजे गएको पहिरोमा परि ३ जना घाईते भएका छन् भने २ जना बेपत्ता रहेका छन् । जस मध्ये एक जना भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घरमाथीबाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर