अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्रिय सहकारी बैंकको नाफा ३६.६९ प्रतिशतले बढ्यो

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको राष्ट्रिय सहकारी बैंकले गत आर्थिक बर्षमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । त्यस्तै सेयर पुँजी २ अर्ब २२ करोड ३८ लाख