अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कास्की सेवा अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचाररत तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण पोखरामा मृत्यु भएको छ । उनी साउन ३२ गते सो अस्पतालमा उपचार गराउन गएकी थिईन् । उनकी छोरीमा पनि कोरोना