अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

सोमबार थप ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६८

काठमाडौ । सोमबार देशभर थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर थप ५ सय ८१ जनामा कोरोना भाइरसे पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ