काठमाडौं । “प्रभु क्यापिटल सँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता”भन्ने नाराका साथप्रभु क्यापिटल लिमिटेडले श्रावणमहिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्तनिशुल्क योजना २०७७ सालभाद्र मसान्त सम्म थप गरेको छ ।्नेपाल सरकार र