काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी