काठमाडौं । काठमाडौंमा बनस्थली अवस्थित समृद्धि स्कूल/कलेज ले सुचना तथा सञ्चार प्रविधिसंग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विज्नेस क्याम्पस अन्तर्गत अध्यापन गराईने वि.सि.ए. र बि.बि.एस. कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तराष्ट्रिय स्तरको “समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी”