काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्री हुने भएको छ । न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले बेच्न लागेको शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर