काठमाडौं । कोरोनाको अषर अन्य बैंकमा झै एभरेष्ट बैंकमा पनि देखिएको छ । त्यसैले एभरेष्ट बैंकको नाफा घटेको छ । अघिल्लो आवमा ३ अर्व ५ करोड कमाएको एभरेष्ट बैंकको नाफामा ५६ करोड घटेको छ । बैंककले गत आवमा २ अर्व ४९ करोडमात्रै नाफा कमाउन सफल भएको छ । भारतको चर्चित