काठमाडौं । अघिल्लो बर्ष ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको सेञ्चुरी बैंकको गत बर्ष ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । बैंकको अघिल्लो बर्ष २ अर्ब ५९ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत बर्ष २ अर्ब ८६ करोड ६२