मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ रघुनाथ खुलालले स्थानीयतहहरमा भएका कामहरुको व्यवस्थित अभिलेखिकणमा ध्यान दिन सुझाव दिनुभएको छ । बुधबार जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकको अनुगमन तथा समिक्षाका क्रममा उहाँले गाउँपालिकामा भएका कामहरुको व्यवस्थित अभिलेखिकण गर्न सुझाव दिनुभयो । प्रमुख खुलालले स्थानीय तहहरुमा थुप्रै कामहरु