काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन