अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

युनियन लाईफले गरायो सबै कर्मचारीको पीसीआर परिक्षण

काठामाडौं । कोरोना भाईरसले महामारीको रुप लिईरहेका छ । सर्वसाधारण मात्रै नभई उच्च पदस्थ कर्मचारीहरुमा पनि कोरोना भाईरस देखा पर्न थालेको छ । कोरोना भाईरसबाट बच्नको लागि बुधबार मात्रै राष्ट्रिय बीमा समितीले बीमा कम्पनिहरुमा ५० प्रतिशत कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ । यसै अनुरुप युनियन लाईफ ईन्स्योरेन्सले काठमाडौं