अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार देशभर थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर थप ४ सय ८४ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ । नेपालका जम्मा कोरोना संक्रमितको २४ हजार ४३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै विगत २४