अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

एफएनसिसिआईको निर्वाचन तोक्न ६ सदस्सीय कार्यदल, एकलौटी चुनाव रोकिएकोमा ढकालपक्ष आक्रोसित

उषा रेग्मी /अर्थपथ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तोक्न ६ सदस्सिय कार्यदल बनेको छ । आज बुधबार दिउसो साँढे २ बजेदेखी सुरु भएको जुम बैंठकले दुबै पक्षबाट ३÷३ जना सम्मिलित ६ जनाको कार्यदल बनेको छ । सभा सम्मेलन गर्ने उपयुक्त समय नभएको भन्दै कार्यसमितिको बैंठकले गत साउन ११