अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

नबिल बैंककाे डीजीएममा ज्ञवाली नियुक्त

काठमाडौं । ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली नबिल बैंकको नायव महाप्रबन्धकमा नियुक्त भएका छन । उनलाई बैंकले ुचिफ फाइनान्स अफिसरु को जिम्मेवारी दिएको छ । ज्ञवालीले आफनो कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकबाट बाहिरिएका थिए । नबिल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल केही समय