काठमाडौं । ग्लोबल आइएमईका बैंकका डेपुटी सिइओ सुजीत शाक्यले शुक्रबार राजीनामा दिएका छन । ग्लोबल आइएमई बैंकसंग मर्ज भएको जनता बैंकका डेपुटी सिइओ रहेका शाक्य बैंक मर्ज भए पश्चात पनी डेपुटी सिइओ रहेका थिए । ग्लोबल आइएमईका बैंकका सिइओ पशुराम कुवर क्षेत्रीले बैंक छाडेपछि उनी संगै आएका शाक्यले पनी ग्लोबल