काठमाण्डौ । केही दिनदेखि लगातार भाउ बढेकोसुनको भाउ आज भने स्थिर छ । सुन आज पनि हिजोजस्तै तोलामा ९९ सय हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज घटबढ भएको छैन । चाँदी आज पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहको