काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक यातायात यातायात व्यवसायीले साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । ज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताएक छन ।