काठमाडौं, ७ साउन — क्रिएशन र कोका—कोला नेपालले सफाईकर्मीहरुका लागि राहत प्रदानगरेको छ । देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरेको छ । कोभिड—१९ महामारीमा अग्रपतिंमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोकाकोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी