अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बुधबार सुन १ हजार ३ सयले बढ्यो,चाँदीको भाउ पनी हालसम्मकै उच्च

काठमाडौं। बुधबार सुनको भाउ बढेर आजसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो । हिजो सुन तोलाको ९२ हजार ७ सय थियो । कोरोना