अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

शनिबार ७० जनामा काेराेना देखियाे, ४३१ जना डिष्चार्ज

काठमाडाैं । शनिबार ७० जनामा काेराेना पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएकाे स्वस्थ्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ६४८ परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएकाे हो । शनिबार ४३१ जनाले काेराेेेेना जितेर