अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सिन्धुपाल्चोक बाढीमा परी घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । बाह्रबिसेका सुबेस तामाङ र सविता बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत कैलाश अस्पतालमा र भोटेकोशीका फुर्वा तामाङ र एक शिशुलाई माउन्टेन हेलिकप्टरमार्फत ह्याम्स अस्पतालमा लगिएको हो । पहिरोमा परि २० जना हराइरहेका