अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एप्पलले ल्यायो नयाँ आइफोन,म्याकबुक र नयाँ आईम्याक प्रो

काठमाडौं ।— नेपालमा वर्षौै देखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नयाँ आइफोन ,म्याकबुक, र नयाँ आईम्याक प्रो ल्याएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को आईफोन ६४ जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर