काठमाण्डौ – नोभल कोरोना भाइरस कोभिड १९ बाट विदेशमा समस्यामा परेका १८ हजार २ सय ९३ जना नेपाली स्वदेश फर्किएका छन । अहिलेसम्म विभिन्न २१ देशबाट १९ हजार २ सय ९३ जना नेपार्ली चार्टर्ड जहाजमार्फत स्वदेश फकिएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । त्यसैगरी विदेशमा विभिन्न कारणले ज्यान गुमाएका