अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एक घन्टा नपुग्दै सेयर बजार ५ % ले घट्यो, ४० मिनेटको लागि कारोबार स्थगित

काठमाडौं । यो साताको अन्तिम दिन आज बिहीबार बजार खुलेको १ घण्टा नपुग्दै दोस्रो पटक नकारात्मक सर्किट लागेको छ । बजार ५ प्रतिशतले घटेसँगै ४० मिनेटको लागि कारोबार रोकिएको छ । बजार ५ प्रतिशत घटेसँगै नेप्से मापन गर्ने सूचक ६७।०४ अंकले घटेर १२६९।४८ बिन्दुमा रोकिएको छ ।