काठमाण्डौ –मंगलबार ३७ दशमलव ९३ अङ्कले बढेर १३ सय ३६ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढकोे लागेको छ । १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँको सेयर कारोबार भएको छ । नोभल कोरोना