काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । मंगलबार नेपालमा ३१६ जनामा कोरोना देखिएको छ भने राजधानीमा हिजो ८ जनामा कोरोना देखिएकोमा आज बढेर १४ जना पुगेका छन । सोमबार ४ सय ४६ जनामा संक्रमण देखिएपनि मंगलबार भने १ सय १ सय ३० जना कम देखिएका