अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

बजेट विकासको ढाँचाले विभिन्न ७ वटा विशेषता बोकेको हुनुपर्नेः श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुँदै नयाँ आवश्यकता र नयाँ सोचका आधारमा सरकारले बजेटका