काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ ।लगातार तीन कारोबार दिन घटेको बजार आज भने सामान्य अंकमा वृद्धि भएको छ । साताको तेसे कारोबार दिन बजार ३.२१ अंकले वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार ५६५.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह,