काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आगामी बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आम नागरिकलाई अपिल गरेका छन्। बुधबार गरिएकाे पत्रकार सम्मेलनमा उनले निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक प्रबन्ध मिलाइसकिएको स्पष्ट पार्दै ढुक्क भएर आफ्नो अमूल्य मत खसाल्न मतदाताहरूलाई आग्रह गरे। आफ्नो सन्देशमा भण्डारीले