४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

कात्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखा बन्द हुने

काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । जसअनुसार कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन